२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविका क्याम्पसहरूमा भौतिक उपस्थितिमै पढाइ सुरू हुने

२०७७, १६ मंसिर मंगलवार ०९:११

मंसिर १६, काठमाडौं |  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरुमा नियमित पठनपाठन सुरु हुने भएको छ | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण रोकिएको पढाइलाई त्रिविले पुनः सुचारु गर्ने भएको हो | 

स्वास्थ्य सुरक्षाका मापदण्ड पालनागरि भौतिक उपस्थितिमै पठनपाठन गराइने त्रिविका प्रा.डा. शिवलाल भुसालले जानकारी दिए | कोरोनाबाट जोंगीदै पढाइलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उनले बताए | स्थानीयतहसंग छलफल गरि सम्भव भएसम्म भौतिक उपस्थिति पढाइ संचालन गरिने र नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख गरिएको छ |

स्वास्थ्य सतर्कता अपनाउंदै त्रिविले रोकिएका परिक्षाहरु भौतिक उपस्थितिमै संचालन गर्ने तयारी समेत गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ