2026-09-19 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईई परिक्षा आगामी जेठ १३ देखि

फागुन २५, काठमाडौँ । माध्यामिक शिक्षा परिक्षा (एसइई) आगामी जेठमा हुने भएको छ । २०७७ सालको एसइई परिक्षा आगामी जेठ १३ देखि २४ गतेसम्म सन्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको छ 

।  यसअघि चैत महिनामा एसइई  परिक्षा हुने गरेको भएपनि कोरोना भाइरसका कारणपछि सरेको हो । गतबर्षको एसईई परिक्षाका विद्यार्थीलाई बोर्डले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा ग्रेड दिएको थियो  । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत बर्ष चैत १० देखि देशभर लकडाउन लगाएर सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको थियो ।

महामारीको संक्रमण कम हुँदै गएपछि सरकारले गत मंसिर देखि शैक्षिक संस्था खोलेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई