Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक

By kit 1 मिनेट पढाइ

<p><b>मंसिर १७, काठमाडौं | </b>कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।<br></p><p>बाेर्डकाे निर्णयपछि नतिजा सार्वजनिक हुनेछ ।</p><p>गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।</p>