Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिएससी फरेस्टीमा भर्ना खुल्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २४, काठमाडौँ | कृषि तथा वन विज्ञान विश्वविद्यालयले बिएससी फरेस्टीमा विद्यार्थी भर्ना आह्वान गरेको छ ।

विश्वविद्यालयले शनिबार एक सूचना प्रकाशित गर्दै आगामी शैक्षिक सत्रका लागि विद्यमार्थी भर्ना आह्वान गरेको हो ।

आवेदन फारम आगामी माघ १६ गतेसम्म अनलाइनमार्फत बुझाउन सकिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका अनुसार, प्रवेश परीक्षा माघ २२ गते शनिबार दिउँसो ११ बजे सञ्चालन हुनेछ ।