Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहाबाट एसईई परीक्षामा सहभागी ८० विद्यार्थी निष्कासित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ११, सिरहा | </b>सिरहामा एसईई परीक्षाको दोस्रो दिन ८० विद्यार्थीलाई अमर्यादित कार्य गरेको आरोपमा निष्कासन गरिएको छ । गणित विषयको परीक्षाका क्रममा चिट, मोबाइल प्रयोग गरेका उनीहरुलाई निस्कासन गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए । उनीहरुलाई एक दिनका लागिमात्र निष्कासन गरिएको उनले जनाए ।<br></p><p>शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निष्कासन भएको र केन्द्राध्यक्ष परिवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारी सहितको निर्देशन आएको जनाए ।</p><p>यसवर्ष जिल्लाबाट एक सय ६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी भएका छन् ।</p>