Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २४, काठमाडौं | नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जीर्ण त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राखेर प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।

विभिन्न कलेजका सहभागी विद्यार्थीहरुले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित -याली निकालेका हुन् । त्रिचन्द्र कलेजबाट सुरु गरिएको -याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।