2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चर्को लागत अशुलेर मलेसिया पुर्याइएका युवा समस्यामा

जेठ ४, काठमाडौँ । काठमाडौँ सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई २ लाख ८० हजार बुझाएर मलेसियास्थित सप्लाई कम्पनी MTS SEA SERVICES SDN BHD पुर्याईएका युवाहरु ड्युटी नपाएर तनावमा छन् । 

पिडीत युवाले गएको एक महिनादेखि जम्मा ४ दिन मात्र काम पाएको गुनाशो गरे । कम्पनीले ड्युटीनै नदिएको कारण जाँदा तिरेको लागत कसरी तिर्ने भन्ने चिन्ता पीडितहरुलाई छ । उनीहरुलाई बस्ने व्यवस्था समेत चित्त 

बुझेको छैन । ‘सुत्ने खाट समेत छैन । भुइँमा तीन म्याट्रेस ओछ्याइएको छ । त्यसैमा ४ जना सुत्नुपर्छ’ पीडितले बताए । 

आफूलाई भनेजस्तो केहि नभएपछि दुतावासमा कम्प्लेन गरेपनि आफ्नो समस्याको समाधान नभएको पीडितको गुनाशो छ । दुतावासमा  गुनाशो गरेपछि ‘कसैलाई कम्प्लेन गरिस भने तलाई गाह्रो हुन्छ’ भन्दै कम्पनीको मान्छेले थर्काएको पीडितले बताएका छन् । 

पीडितले सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई दुई लाख ८० हजार तिरेर गएको प्रमाण समेत पठाएका छन् । प्रमाण अनुसार उक्त कम्पनीका कर्मचारीलाई पीडितले पैसा दिएका छन् । 

मलेसिया रोजगार निशुल्क भनिएपनि म्यानपावरहरुले चर्को अशुली उठाईरहँदा सम्बन्धित पक्ष भने मौन छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन