2026-10-15 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

आइतबारदेखि वैदेशिक रोजगार बिभागको बुद्धनगरस्थित कार्यालय सारिदै

जेठ १७, काठमाडौँ । वैदेशिक रोजगार बिभागको बुद्धनगर स्थित कार्यालय आईतबारदेखि आंशिक रुपमा र असार १ देखि पूर्ण रुपमा ताहाचलमा सर्ने भएको छ । 

अहिले बसिरहेको ठाउँमा सानो भएकाले विभाग सर्न लागेको बिभागले सूचना जारी गर्दै जानकारी दिएको छ । बिभाग अब ताहाचल स्थित वैदेशिक रोजगारको कार्यालयमा सर्ने भएको हो । 

विभागमा दैनिक संयाैकाे संख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको बिभागले बताउँदै आएको थियो । हाल बिभाग रहेको ठाउँमा पार्कीङको समेत समस्या छ ।  

वैदेशिक रोजगार सम्बद्ध निकायहरु तथा सेवाग्राहीहरुको समेत बाक्लो उपस्थिति रहने यस कार्यालयमा पछिल्लो समय ट्राफिक व्यवस्थापन समेत एकातर्फी भएपछि झनै समस्या छ । 

सेवाग्राही बस्ने ठाउँदेखि सेवा दिने कर्मचारी बस्ने ठाउँको समेत अभाव बिभागमा रहँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन