2026-10-15 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

गन्तव्य मुलुकबाट आउने सबै माग ‘फ्रि भिसा, फ्रि टिकट’का छैनन् : सचिव भण्डारी

माघ २५, काठमाडौँ | नेपालमा प्राप्त सबै माग ‘फ्रि भिसा फ्रि टिकट’को नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबल भण्डारीले बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रो सत्र ‘फ्रि टिकट, फ्रि भिसा : अवसर कि अवरोध ?’ मा बोल्दै सचिव भण्डारीले गन्तव्य मुलुकको माग अनुसार नै कामदार पठाइरहेको बताएका हुन् ।

‘नेपालमा प्राप्त माग सबै फ्रि भिसा फ्रि टिकटका छैनन्,’ उनले भने, ‘गन्तव्य मुलुकबाट सबै माग फ्रि भिसा, फ्रि टिकटका नआउन सक्छ कानुनी रूपले अन्तर्राष्टिय रूपमा रिलायबल बिजनेस अलायन्सले पारदर्शी भर्ना प्रक्रियाअनुसार कामदार माग गर्छन् । तर सबै माग फ्रि भिसा, फ्रि टिकटका हुँदैनन् । कतै हवाई टिकट दिएको हुन्छ । अभिमुखीकरण जस्ता तालिममा खर्च दिने/नदिने खुलेको हुन सक्छ ।’ नेपालबाट जाने सबै कामदारको फ्रि भिसा फ्रि टिकट होस् भन्ने माग रहेको उनले जानकारी दिए ।

‘फ्रि भिसा, फ्रि टिकट’ नीति नेपालले ल्याएको भन्दै उनले अन्तर्राष्टिय इम्प्लोयर्स पे पोलिसी(रोजगारदाताले खर्च ब्यहोर्ने)अनुसार नै कामदार पठाइरहेको जनाए । ‘इम्प्लोयर्स पे पोलिसी’ भएको ठाउँमा फिदिमदेखि काठमाडौं आउँदाको भाडादेखि होटलको भाडासम्म कम्पनीले तिरिरहेको उनको भनाइ छ ।’ फ्रि भिसा, फ्रि टिकट’अन्तर्गत वार्षिक २०/२५ हजार कामदार विदेश गइरहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित