2026-10-15 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेशिया जाँदा लागत तिरेर गएका नेपालीहरूलाई लागत फिर्ता लिन गुडइअर कम्पनीको आग्रह

साउन २२, काठमाडौँ । साउन २२, काठमाडौँ । मलेशिया स्थित प्रतिष्ठित ‘गुड इअर’ टायर कम्पनीले मलेसियामा आफ्नो कम्पनीमा काम गरि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको भर्ना लागत रकम फिर्ता गर्ने सम्बन्धमा सूचना जारी गरेको छ । मलेसियको Goodyear Malaysia Berhad (GMB)  कम्पनीसँग जोडिएका पूर्व श्रमिकहरुले भर्ति शुल्क फिर्ता आबेदन दिनको को लागि सूचनाले आह्वान गरेको हो । सूचनामार्फत जानकारी दिँदै उक्त कम्पनिले पूर्व कामदारहरुले तिरेको भर्ति शुल्क पूर्व कामदारहरु लाई फिर्ता गर्ने कार्यक्रम चलाइएको जनाएको छ ।

जारी सूचना: 

जारी सूचना अनुसार भनिएको छ ‘GMB सँग अघिल्लो रोजगार सुरक्षित गर्नको लागि तपाइले तेश्रो पक्षलाई तिरेका कुनैपनि भर्ति शुल्कहरुको फिर्ता प्राप्त गर्न आवेदन दिनुहोस् । सूचना अनुसार आवेदन दिने मिति आगामी ३१ जनवरी २०२५ सम्म तोकिएको छ । भर्ति शुल्क फिर्ता पाउनको लागि नेपाली नागरिक हुनुपर्ने, पहिले GMB (गुड एअर मलेशिया बर्हाड) मा काम गरेको हुनुपर्ने, साथै उक्त कम्पनीमा जाँदा भर्ति शुल्क तिरेको र यस अघि भर्तिशुल्क बापतको रकम फिर्ता नपायको हुनुपर्ने छ । 

मलेसिया स्थित ‘गुड इअर’ एउटा स्थापित टायर उत्पादक कम्पनी हो । कम्पनीले आफूहरुले आफ्नो कम्पनीमा जाने कामदारहरुको पक्षमा जिम्मेवार र नैतिक भर्ना प्रक्रिया कार्यान्वयन होस् भन्ने सुनिश्चित गर्न यस्तो सूचना जारी गरेको हो । 

फिर्ता आवेदन तथा थप जानकारीको लागि नेपाली युवाहरुले +९७७-९७०४२९९५१६ मा सिधा फोन गर्न वा इमेल [email protected] मा सम्पर्क गरेर आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने