2026-10-15 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाल वैदेशिक रोजगार व्यावसायी संघ स्थापनाको ३२ बर्षपछि आफ्नै भवनमा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँको सिफलमा आफ्नै भवन खरीद गरि औपचारिक संघको कार्यालय स्थापित गरेको छ ।

बिभिन्न २३६ म्यानपावर कम्पनी र सम्बन्धित संस्थाहरुको सहयोगमा संघले ४ करोड ५३ लाख खर्चमा संघको आफ्नै प्रशासनिक भवन खरीद गरेको हो । संघको कार्यालयको लागि द रिभर ओभरसिज प्रा.लिले सबैभन्दा बढी सहयोग गरेको छ । उक्त म्यानपावरले १४ लाख ५१ हजार सहयोग गरेको हो ।

संघको भवन खरिदको लागि बिभिन्न ३० म्यानपावरले ५ लाख भन्दा बढी सहयोग गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमितिले भवन खरिद गर्नु ३२ बर्षको इतिहाँसमा सबैभन्दा मुख्य उपलब्धि भएको बताए ।

संघको आफ्नै भवनको आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उद्घाटन गरेका छन् । आज संघको आफ्नै कार्यालयमा आयोजित भवन उद्घाटन समारोहमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा उपलब्धिमुलक काम गर्न सकेकोमा गर्व महसुस भएको बताए । उनले सबै व्यवसायीको साझा काम भएको भन्दै भवनको विषयलाई लिएर आलोचना नगर्न अनुरोध गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने