By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
10 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
10 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
11 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
12 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
15 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
12 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
16 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: मानव तस्करीको रुट: नेपाल एयरपोर्टबाट थाइल्याण्ड, कम्बोडिया हुँदै लाओस
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > बैदेशिक रोजगार > मानव तस्करीको रुट: नेपाल एयरपोर्टबाट थाइल्याण्ड, कम्बोडिया हुँदै लाओस
बैदेशिक रोजगार

मानव तस्करीको रुट: नेपाल एयरपोर्टबाट थाइल्याण्ड, कम्बोडिया हुँदै लाओस

साझासवाल
Last updated: February 19, 2019 10:50 am
साझासवाल
7 Min Read
Share

अनिल अधिकारी । फागुन ७, काठमाडौँ । बैदेशिक रोजगारी नेपालीको लागि बाध्यता बनेको छ । यही बाध्यतालाई बुझेर कयौं युवालाई झुटो प्रलोभन देखाई करोडौं ठगि गरिएका बिषयहरु ठगिने युवाहरुको मनमै पिल्सिएर बसेका उदाहरणहरु छन् । यस्ता बिषयहरु थोरै मात्र बाहिर आउँछन् अन्यथा पिडितहरु ठगिएर आफ्नो भाग्यलाई दोष दिँदै बस्न बाध्य छन् । त्यसो त ठगिएकाहरुले दिएको सूचनालाई सरोकारवाला निकायहरुले ध्यान नदिँदा तस्करी टप मौलाउदै गएको स्पष्ट हुन सकिन्छ ।

दुई साता अघि सामाजिक संजालमा घनश्याम श्रेष्ठले 'मानव तस्करी र ठगि गर्ने यी दलालहरु देखि सबै होसियार !' भन्दै एउटा पोष्ट लेखे | जसमा पिडित श्रेष्ठले आफूलाई ठग्नेहरुको तश्वीर सहित पोष्ट गरेका थिए | उनको अनुसार तस्करहरुले उनि सहितको एक ग्रुपलाई क्यसिनोमा सेक्युरिटी गार्डको काम लगाइदिन्छु भनेर प्रलोभन देखाएका थिए । उनीहरुलाई कम्बोडियाको राजधानी फेनम पेन भन्ने ठाउँमा पुर्याएर १ बर्षको सम्झौता सहित मेडिकल र १ दिनको चालकको तालिम समेत गराइयो । त्यसको १ साता बितेपछी उनीहरुलाई लाओस पठाउन खोज्दा पिडितहरुले स-शंकित भएर त्यहाँ बस्ने नेपाली गैर-सहकारी संस्थाका सचिव लालसिङ् खड्का र थाइल्यान्डका सुरज थापालाई आफूलाई त्यस ठाउँसम्म ल्याउने एजेन्टहरुको तश्वीर देखाएर सोध-पुछ गर्दा उनीहरु दलाल हुन् भन्ने थाहा पाए ।

तस्करको फन्दामा परेको थाहा पाएपछि ति युवाहरुले 'तिमीहरुको फोटो भिडियो भाईरल गर्दिन्छु' भनेर धम्कि दिएपछी आफ्नो राहदानी र टिकट लिन सफल भए र नेपाल फर्कन सफल भए । उनले आफू मानव तस्करको चंगुलमा फसेर नेपाल फर्कन सफल भएको वृतान्त सुनाउंदै सामाजिक संजाल मार्फत भनेका छन् 'अब उप्रान्त कोई सोझा-साझा नेपालीहरु यिनीहरुबाट नठगिउन् भनेर आज मैले यो फेसबूक मार्फत सबैलाई सचेत गराउदछु, जति सक्दो शेयर गरौँ ।' उनले थप सुझाव दिएका छन् – 'हामीहरु नेपाली सजिलैसंग विश्वास गरेर दलालको हातमा पर्छौं । फकाउछन, लोभ-लालच देखाउँछन्, अनि हामी नेपाली दाजु-भाइ, दिदी-बहिनी सजिलै दलालको फन्दामा पर्छौं । म ठगीए पनि तपाईंहरु चाही नठगिनु ।'

उनले सामाजिक संजालबाट आफूहरुलाई ठगी गर्नेको नाम र फोटो समेत सार्वजनिक गरेका छन्, जसमा सुरेश कार्की भनिने सुवाश कार्की, अभिमान भनिने उमेश राना र नवीन बस्नेत भनिने पुरन खड्का रहेका उल्लेख गरेका छन् । अर्का एक जना एजेन्ट धनकुटा घर भएका सबिन थापाको तश्वीर आफूसँग नभएको उनले उल्लेख गरेका छन् ।

मानव तस्करहरुको चंगुलमा फसेर नेपाल फर्कन सफल घनश्याम श्रेष्ठले आफूलाई ठगि गर्ने तस्करहरुको नाम र तस्वीर सार्वजनिक गरेपछी विश्व नगरकोटीले आफू सहित १० जनाको ग्रुपलाई पनि यिनै तश्करहरुले लाओस पुर्याएर ठगेको बताएका छन् । उनका अनुसार तस्करहरुले १० जनासँग जनही ४/४ लाख उठाएको बताएका छन् ।

त्यस्तै यही ग्रुपले राम घताने सहित ५ जना नेपाली युवाहरुलाई कम्बोडियामा लगेर फसाएको गुनाशो गरेका छन् । उनको अनुसार मकाउ सेक्युरिटी गार्डमा काम लगाउने भन्दै लगेर अलपत्र पारेको बताएका छन् । उनका अनुसार नेपालबाट राजु दाहाल र नविन अधिकारीले उनीहरुलाई साथ दिने गरेका छन् ।

यसअघि झन्डै डेढ बर्ष अघि यही गिरोहले नवलपरासी घर भएका सुरज भण्डारी सहित नवलपरासीकै राजीव भट्टराई, खेमराज भण्डारी, अनन्त लामिछाने लगायत १० जना ग्रुपलाई लाओस पुर्याएर ठगि गरेको साझा सबाल मिडियालाई जानकारी प्राप्त भएको छ ।

यस्तो छ साझा सबाल मिडियालाई पिडित सुरज भण्डारीले दिएको बयान:

हामी झन्डै डेढ बर्ष अघि यही गिरोहबाट फसेका हौँ । मेरो भान्जाले यो गिरोहको एक जना सदस्य मार्फत विदेश पठाउने र मासिक १ लाख कमाउन सकिने भन्ने सुनेका रहेछन् । पहिले एजेन्टले उनलाई कम्बोडिया पुर्यायो र काम दियो । भान्जाले काम पाएको थाहा पाएपछी म सहित अरु साथीहरु पनि विश्वस्त भएर त्यहाँ जान तयार भयौं ।

नेपालको सम्पूर्ण प्रक्रिया सुमन लामा नाम गरेका एजेन्टले गर्यो । उक्त प्रक्रियाको लागि हामीले डेढ/डेढ लाख तिरेका थियौं । भिजिट भिषामा नेपालकै एयरपोर्ट प्रयोग गरेर हामी थाइल्याण्ड पुग्यौं । थाइल्याण्डमा गएर १ दिन बस्यौं । अर्को दिन थाइल्याण्ड र कम्बोडियाको बोर्डर पुग्यौं र त्यस ठाउँबाट १२ घण्टाको यात्रा गरेपछी कम्बोडियाको राजधानी पुग्यौं । त्यहाँ अशोक राना (तलको तश्वीरमा हातमा रक्सिको बोत्तल बोकेका व्यक्तिको झुटो नाम, उनको वास्तविक नाम सुरज कार्की हो) भनिने एक जना भेटियो तर पछी फसेपछि थाहा भयो उसको वास्तविक नाम अशोक राना नभएर सुवास कार्की रहेछ । उसले कम्बोडियामा वास्तविक झैँ देखिने खालको एग्रीमेन्ट पार ल्याएर हामीलाई हस्ताक्षर गरायो । अनि १/२ दिन पछी पैसा माग्यो ।उसले नेपाल छंदै ४/५ हजार डलर बोकेर आउन भनेकाले हामीले डलर साटेर लागेका थियौं । उसले हामीलाई १ लाख तलब हुन्छ भनेको थियो । विश्वासनै विश्वासको आधारमा साटेर लगेको सबै डलर मध्ये ३/३ हजार उसलाई दियौं । त्यसपछि कम्बोडियामा रहेको हामीलाई कार्यालय अर्को ठाउँमा छ भनेर लाओस जाने बसको टिकट कटायो । अनि आफूसँग छुट्टै गाडी रहेको भन्दै लाओसमै गएर भेट्ने बतायो । त्यसपछि हामी बसमा १२/१३ घण्टाको यात्रा गर्दै लाओसतिर लाग्यौं तर उता पुगेर सम्पर्क गर्दा उ सम्पर्क बिहीन भयो । बल्ल थाहा भयो कि उसले हामीलाई ठगेको रहेछ । पहिले पुगेका भान्जालाई प्रयोग गरिएको रहेछ । हामीलाई विश्वासमा पार्न उसलाई काम दिएको झैँ गरिएको रहेछ । भान्जालाई भेटेर सोध्दा उनी आफै फसेका रहेछन । लाओस पुगेको ७/८ दिन पछी थाइल्याण्डको ट्रान्जिट हुँदै हामी नेपाल फर्कियौ ।

पिडित सुरज भण्डारी सहितले नेपाल आएर अनुसन्धान व्युरोमा समेत सहयोग मागेको बताएका छन् साथै संचार मध्यममा समेत यस बिषयमा जानकारी दिएको उनले बताए तर सवुत प्रमाण नभएका कारण आफू ठगिएको प्रमाणित हुन सकेन । अहिलेसम्म तस्करहरु कारवाहीमा नपरेको र त्यो गिरोहले सोझा-सिधा युवा ठग्न नछाडेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले भने 'हामी त फस्यौं-फस्यौं सर अरु युवा नफसुन भन्नको लागि पनि यो समाचार आम जनतामा पुर्याईदिनु हुन्छ भन्ने आशा गरेका छौं ।'

यिनै तस्करहरुको चंगुलमा परेका अर्का पिडित चिन्तामणि थनेतका अनुसार यो ग्रुपको ठूलो संजाल छ । आफूहरुले प्रहरी तथा बैदेशिक रोजगार बिभागमा समेत उजुरी दिएको बताउँदै पिडित थनेतले आफूसँग ठगीको प्रमाण नभएपछि प्रहरीलाई उजुरी गरेको तर अहिलेसम्म प्रहरीले तस्करहरुको गिरोह पत्ता लगाउन नसकेको बताए । उनले भनेका छन् -'कतिपय कुरा समस्यामा परिसकेको पछी थाहा हुने हो, हामी यसरी ठगियौं सरकार भनेर सूचना दिँदा जिम्मेवार निकायनै गुपचुप बस्छ भने के लाग्छ । हामी फसेपछि पनि त्यहि गिरोहले अरु नेपाली युवालाई पनि ठगि गरिरहेको खबर पाउँदा निकै दु:ख लागेको छ ।'

Share This Article
Facebook Email Copy Link Print
Previous Article न्यायाधीश जोशीको राजीनामा स्वीकृत
Next Article बालमैत्री विपद जोखिम न्युनीकरण र स्थानीय तहको अवस्थाबारे छलफल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

साझा सबाल स्टिङ अप्रेसन : पोल्याण्ड पठाउने भन्दै ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

कल सेन्टर उद्घाटनको क्रममा मन्त्रीलाई पहिलो कल ‘म्यानपावरले १० हजार भन्दा बढी लिए के गर्ने ?

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

रोजगारीको लागि साउदी जाने नेपालीले भुलेर पनि नगर्नुस – यस्ता ८ काम

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्किने समय थप्यो

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?