By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
2 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
20 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
20 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
20 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
22 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
2 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
22 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: वैदेशिक रोजगारीमा ठगिएकाको सारथी बन्दै आप्रवासी परियोजना
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > वैदेशिक रोजगारीमा ठगिएकाको सारथी बन्दै आप्रवासी परियोजना
बाग्लुङ्ग - BGLबैदेशिक रोजगार

वैदेशिक रोजगारीमा ठगिएकाको सारथी बन्दै आप्रवासी परियोजना

साझासवाल
Last updated: April 30, 2021 10:03 am
साझासवाल
5 Min Read
Share

खेमराज गौतम । वैशाख १७, गलकोट। बागलुङ नगरपालिका–६ कालीमाटीकी एक महिलाले पाँच पटक सम्म आत्महत्याको प्रयास गरिन् । श्रीमान् लामो समयदेखि खाडी मुलुकमा रहेकाले आफूलाई सामाजिक रुपमा विभिन्न लाञ्छना र तिरस्कार गरिएको जनाउँदै पटकपटक आत्महत्या गर्न खोजेकी उनी अहिले सहज दैनिकी र लयमा फर्किएकी छन् ।

उनी पाँच पटक सम्म आत्महत्या गर्न बाध्यात्मक अवस्थामा पुग्नाको कारण पतिको वैदेशिक रोजगारी भएको बताउँछिन् । श्रीमान् वैदेशिक रोजगारीमा रहेकाले गाउँमा कोही सँग बोल्दा र अप्ठ्यारामा कसैको सहयोग लिँदा पनि  विभिन्न नैतिक प्रश्न खडा गरी समाजले तिरस्कार गर्न  थालेपछि आत्महत्याको योजनामा पुगेको उनको भनाइ छ ।

उनलाई सुरक्षित आप्रवास परियोजनाका सहयोगमा मनोपरामर्शसहित चिकित्सकको सल्लाह, उपचार र औषधि सेवन गराइएको छ । बागलुङमा डेढ वर्षदेखि सञ्चालन भएसंँगै सामीबाट बागलुङ ती महिला जस्तै धेरैले समयमै मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप पाएपछि सहज जीवनयापनको अवसर पाएका छन् । सामीले मनोपरामर्श मात्रै हैन, सीपसहित विप्रेषणको सदुपयोग गर्न सिकाएर यहाँका महिलालाई उद्यमीसमेत बनाएको छ ।

कालीमाटी निवासी लक्ष्मी सुनारका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । उहाँले सामीले सञ्चालन गरेको विप्रेषणको सदुपयोगसम्बन्धी वित्तीय साक्षरता तालीम लिएपछि कुखुरापालन व्यवसाय थाल्नुभएको छ । उहाँले श्रीमान्को कमाइ सदुपयोग गर्न र आगामी दिनमा उहाँलाई वैदेशिक रोजगारीमा नपठाउनका लागि कुखुरा फर्म सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले शुरुमा दुई सय र दोस्रो चरणमा चार सय ब्रोइलर कुखुरा उत्पादन गरी बिक्री गरिसक्नुभएको छ । अब सुनारको आगामी दिनमा कुखुरा पालनलाई बढाउँदै लैजाने र श्रीमान्लाई समेत स्वदेश फर्काउने योजना छ । स्विस र नेपाल सरकारको साझेदारीमा सञ्चालित कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएपछि वैदेशिक रोजगारीका कारण आउने सामाजिक, पारिवारिक तथा मानसिक समस्या केही मात्रमा भए पनि न्यूनीकरण भएका छन् ।

जैमिनी नगरपालिका–५ बीनामारेकी बीना सुनारका पति दिनेश विक कतारमा बिरामी परेपछि नेपाल आउनुभयो । उहाँको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा २०७६ असार २६ गते निधन भयो । विकको निधनपछि वैदेशिक रोजगारी बोर्डबाट पाउनुपर्ने रु पाँच लाख प्राप्त हुन सकेन । उहाँले लामो समयदेखि उक्त रकम पाउन नसकेपछि परियोजनाले गाउँ भ्रमणका समयमा उक्त कुरा बाहिर ल्याएसंँगै श्रीमान् बितेको लामो समयपछि उहाँले पाँच लाख मृत्यु दावी रकम प्राप्त गर्नुभयो । परिवारमा जानेबुझेको कोही नभएका समयमा परियोजनाका समन्वयमा रु पाँच लाख पाइएको सुनारको भनाइ छ ।

परियोजनाले गर्ने सूचना प्रभाव, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र निःशुल्क सीप, तालीमका कारण वैदेशिक रोजगारीमा जानेलाई सहज भएको छ । शव ल्याउन सहजीकरण, रोजगारीमा ठगिएकाको मुद्दा लड्ने, न्याय दिलाउने तथा मानसिक रुपमा समस्यामा परेकालाई पुरानै दिनचर्यामा फर्काउने काम गर्दै आइएको परियोजना बागलुङका कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  “सूचना, न्याय, मनोपरामर्श, वित्तीय साक्षरता र सीपमूलक तालीमका लागि सुरक्षित आप्रवासन परियोजना बागलुङका चार पालिका हेर्ने गरी डेढ वर्षअघि मात्रै स्थापना भएको हो”, उपाध्यायले भन्नुभयो “तीनवर्षे कार्यक्रमअन्तर्गत जिल्लाका १० पालिकामध्ये बागलुङ, जैमिनी र गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालित छ भने समग्र जिल्लाका लागि जिल्ला प्रशासनको राहदानी शाखा नजीकै कार्यालय स्थापना गरी काम भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउनु नै वैदेशिक रोजगारीको शुरुको काम भएकाले  बनाउनेको विवरणसंँगै पाँच कार्यक्रमका विषयमा जानकारी गराउँदै आइएको तथा पालिकामा मनोपरामर्शदाताका सहयोगमा घरमै पुगेर वैदेशिक रोजगारीका कारण मानसिक तनावमा परेकालाई परामर्श गरिन्छ ।

परियोजनाले बागलुङमा वैदेशिक रोजगारीसँग जोडिएका ५६ मुद्दामा सहयोग गरी रु एक करोड ८६ लाख  फिर्तासमेत गराएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगिने बढ्न थालेपछि परियोजनाले ठगिएकाको रकम फिर्ता गर्नमा समेत सहयोग पुर्याएको छ ।

नेपाल र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौता, सामी हेल्भेटासको प्राविधिक सहयोग, स्थानीय पालिकाको सञ्चालन तथा बिवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित परियोजना सञ्चालनमा आएको हो ।

वैदेशिक रोजगारीमा जानुअघि, रोजगारीमा छँदा, उनीहरुले पठाएको रकम सदुपयोगदेखि रोजगारीबाट फर्केपछि र कारणवश मृत्यु भएकाको शव नेपाल ल्याउन समेत उक्त परियोजनाले काम गरेको परियोजना व्यवस्थापन गरिरहेको बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताउनुभयो । शर्माका अनुसार परियोजना शुरु भएपछि विभिन्न कारणले नेपालमा शव ल्याउन समस्यामा परेका पीडित परिवारलाई सहयोग गरी हालसम्म आठ शव नेपाल ल्याइएको छ । धेरैलाई निःशुल्क सीपमूलक एकमहिने तालीम दिएपछि कति विदेश नगई नेपालमै स्वरोजगार बन्न थालेको र केहीले विदेश गए पनि राम्रो आम्दानी गर्न सकेको उहाँको भनाइ छ ।

नेपालका बढी वैदेशिक रोजगारीमा जाने ३९ जिल्लाका १५६ पालिकामा लागु गरिएको परियोजना विशेष गरी खाडी मुलकमा जाने नेपालीका लागि काम गर्दै आइरहेको छ । हालसम्म बागलुङबाट ८२ हजार ४४१  वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएर विदेश गएको तथ्याङ्क छ ।  रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई
Next Article उत्तरी इजरायलमा भागदौड मच्चिदा ४४ जनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासबाग्लुङ्ग - BGL

बागलुङ सदरमुकामको कमसल कालोपत्रे एकैदिनमा उप्कियो

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसिया सहित खाडीमा ६८ श्रमिकको शव अलपत्र, उडान प्रतिबन्धले नेपाल ल्याउन समस्या

57 years ago
बाग्लुङ्ग - BGLबिशेष खबर

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ: अर्याल

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

वैदेशिक रोजगारबाट अहिले नेपाल आउँदा के-के छ नियम ? सिधै घर जान पाइन्छ ?

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?