2026-10-11 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेत्री अमिषा पटेलमाथि साढे २ करोड ठगी गरेको आरोप

भदौ १५, काठमाडौँ | बलिउड अभिनेत्री अमिषा पटेल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले रोक लगाएको छ ।

वास्तवमा, झारखण्ड ट्रायल कोर्टले अमिषा विरुद्ध धोखाधडी र विश्वास तोडेको आरोपमा समन जारी गरेको थियो। यसपछि अमिषाले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । न्यायाधीश बीआर गवई र पीएस नरसिम्हाको इजलासले झारखण्ड सरकारलाई यस सम्बन्धमा नोटिस पठाएको छ।

तर, सर्वोच्च अदालतले निगोसिएबल इन्स्ट्रुमेन्ट ऐनको दफा १३८ (चेक बाउन्स) बमोजिम सजाय हुने कसुरमा कानुनबमोजिम कारबाही अघि बढाउनुपर्ने ठहर गरेको छ ।

निर्माता अजय कुमार सिंहले अमिषा पटेलविरुद्ध उजुरी दिएका थिए । भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार अजयले देसी म्याजिक नामक फिल्म बनाउन अमिषाको बैंक खातामा २ करोड ५० लाख रुपैयाँ ट्रान्सफर गरेको उजुरीमा उल्लेख छ । तर, अमिषाले न त फिल्मको निर्माणको काम सुरु गरिन् न निर्माताको पैसा फिर्ता गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध