2026-10-11 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्यान मार्ने धम्कीपछि सलमान खानको रेकी गर्ने पक्राउ

भदौ २७, काठमाडौँ | बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको केही समयपछि रेकी गर्ने व्यक्ति पक्राउ परेका छन्। पञ्जाबी र्‍यापर तथा गायक सिद्धु मूसेवालाको हत्या भएको केही दिनपछि सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो। 

बलिउड सुपरस्टार सलमान खानलाई जुन महिनामा ज्यान मार्ने धम्की आएको थियो। त्यसयता भारतीय प्रहरीले उनको सुरक्षा बढाएको छ। समाचार एजेन्सी एएनआईका अनुसार सलमानको रेकी गरिरहेका कपिल पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका पण्डितमाथि अनुसन्धान अघि बढाएको छ। ५ जुनमा सलमान खान र उनका बुबा सलीम खानलाई ज्यान मार्ने धम्कीको पत्र आएको थियो। उक्त धम्कीपूर्ण पत्रमा उनीहरूलाई सिद्धु मूसेवाला जस्तै बनाइने लेखिएको थियो। त्यसपछि प्रहरीले उनीहरूको सुरक्षा निगरानी बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध