2026-10-11 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बह्मास्त्र’ले बनायो सप्ताहान्तमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड

भदौ २७,  मुम्बइ | रणबीर कपुर र आलिया भट्टमुख्य भूमिकामा रहेको फिल्म‘बह्मास्त्र’ ले बक्स अफिसमा पहिलो दिनकै कमाइबाट रेकर्ड बनाएको थियो। अहिले सप्ताहान्तमा सबैभन्दा धेरै कमाउने बलिउड फिल्मको रेकर्ड बनाएको छ।

भारतमा बह्मास्त्रको पहिलो दिनको कमाइ ३६ करोड थियो भने पहिलो सप्ताहान्तमा १२५ करोड भारू कमाएको समाचारहरूमा जनाइएकाे छ। पछिल्लो ६ वर्षमै सप्ताहान्तमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। यससँगै ग्लोबल बक्स अफिसमा फिल्मले २२५ करोड कमाइ सकेको छ। अयान मुखर्जीले बनाएको बह्मास्त्र ४१० करोडमा बनेको हो। 

यसअघि सञ्जय दत्तको जीवनीमा आधारित रणवीरकै फिल्म ‘सञ्जु’ ले १२० करोड कमाएको थियो। ‘टाइगर जिन्दा है’ ले ११४ करोड कमाएको थियो भने सुल्तानले १०५ र दंगलले १०४ करोड कमाएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध