2026-10-11 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म शकुन्तलममा अल्लुकी छोरी अल्लु अरहा

असोज ९, काठमाडौं | एजेन्सी | फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता अल्लू अर्जुनकी पाँच वर्षकी छोरी अल्लू अरहाले फिल्म ‘शकुन्तलम’ बाट अभिनयमा डेब्यू गर्ने भएकी छन् । यो फिल्म आगामी नोभेम्बर ४ मा रिलिज हुँदैछ ।

फिल्ममा तेलुगुसँगै हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । यो फिल्मलाई वर्षकै ठूलो फिल्म मानिएको छ । फिल्ममा अल्लू अरहाले राजा दृष्यन्त र शकुन्तलाका छोरा राजकुमार भरतको भूमिकामा अभिनय गर्दैछिन् ।

फिल्ममा सामन्था रुथ प्रभु शकुन्तलाको भूमिकामा देखिँदैछिन् भने पुरु वंशका राजा दृष्यन्तको भूमिकामा मलयालम स्टार देव मोहन देखिँदैछन् । यो उनको पहिलो तेलुगु फिल्म हो ।

फिल्ममा दर्शकले भीएफएक्सको प्रयोग बढी हेर्न पाउनेछन् । यो फिल्मको पोस्ट प्रोडक्सनमा १० महिनाको समय लागेको थियो । फिल्मले कश्मीरको प्रेमकथालाई देखाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध