असोज ११, काठमाडौं | ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्ने हो ?

फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौं | ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्ने हो ?

फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको ब"/>

2026-10-11 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा ‘प्रेमगीत ३’को कमाई साढे चार करोड हारहारीमा

असोज ११, काठमाडौं | ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्ने हो ?

फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको बक्सअफिस र निर्माताबीचको तथ्यांक बाझिएको छ । निर्माता सुवास कालेले फिल्मको नेपाली संस्करणले नेपालमा सुरुआती तीन दिनमा ५ करोड २० लाख रुपैयाँ कमाएको तथ्यांक उल्लेख गरेका छन् ।

चलचित्र विकास बोर्डले चाहिँ सोमबार बेलुकासम्म नेपाली संस्करणले देशब्यापी ३ करोड ७६ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाएको छ । बोर्डका अनुसार सोमबार रिलिज भएको हिन्दी संस्करणले ५३ लाख रुपैयाँ कमाइ गरेको छ ।

बोर्डले उपलब्ध गराएको तथ्यांकलाई केलाउँदा र बक्सअफिस सर्भर जडान नभएका कतिपय हलको तथ्यांक विश्लेषण गर्दा फिल्मको तीन दिने कमाई ४ करोड हारहारी हुने अनुमान गरिएको छ ।

कूल मिलाएर नेपालमा ‘प्रेमगीत ३’ को हिन्दी र नेपाली संस्करणको कूल कमाई साढे चार करोड आसपास हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध