2026-10-10 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमाइमा ‘साउथ’ले उछिन्यो बलिउडलाई, १० फिल्म ३०० करोड क्लबमा

असोज २७, काठमाडौं | भारतीय फिल्म इतिहासमा पहिलोपटक एकै वर्ष दक्षिण (साउथ)का चारवटा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेका छन् । जसमा आरआरआर, केजीएफ-२, विक्रम र पीएस-वान छन् ।

अहिलेसम्म ४७ वटा भारतीय फिल्मले मात्र यो कीर्तिमान रच्ने मौका पाएका छन् । जसमा १० साउथ र ३७ बलिउड फिल्म छन् ।

सन् २०२२ मा बलिउडबाट ‘द कश्मीर फाइल्स’ र ‘ब्रह्मास्त्र’ले मात्र ३०० करोड क्लब प्रवेश गर्न सके । कलेक्सन मात्र होइन बजेटमा पनि साउथले बलिउडलाई पछि छाडेको छ । भारतमा निर्माण भएका अहिलेसम्मकै महंगा १० फिल्ममध्ये सातवटा त साउथका छन् ।

जसमध्ये चारवटा त यसैवर्ष यो सूचीमा सामेल छन् । जसमा तीन साउथ छन् भने बलिउडबाट ब्रह्मास्त्र मात्र छ । सन् २०१७ मा रिलिज भएको बाहुबली-२ ले १ हजार ८१० करोड भारु लाइफटाइम कलेक्सन गरेको छ । केजीएफ-२ ले १ हजार २०० करोड, आरआरआरले १ हजार १५० करोड, बाहुबली-१ ले ६५०, साहोले ४३९, विक्रमले ४३३, पुष्पाले ३५५, पीएस-वानले ३४५, कबालीले ३०० र बिगिलले ३०० करोड भारु कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध