2026-09-19 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा सुटिंग गरिएको बलिवुड फिल्म ‘उचाई’ को ट्रेलर सर्वजनिक

कात्तिक १, काठमाडौँ | नेपालमा सुटिंग गरिएको बलिवुड फिल्म ‘उचाई’ को ट्रेलर सार्बजनिक गरिएको छ ।

फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, ​​सारिका, परिणिती चोपडा, ड्यानी डेन्जोङ्गप्पा, नफिसा अली र नीना गुप्ताको मुख्य भूमिका रहनेछ ।  ७ वर्षपछि चलचित्र निर्माता सुरज बडजात्या आफ्नो नयाँ चलचित्र ‘उचाई’बाट बलिवुडमा पुनरागमन गर्दै छन् ।

२ मिनेट ५७ सेकेन्डको यो ट्रेलरमा ४ जना साथीको कथा देखाइएको छ, जो ज्येष्ठ नागरिक हुन् । तिनीहरूमध्ये एकको मृत्यु भएपछि तीन साथीहरू आफ्नो साथीको सपना पूरा गर्न सगरमाथाको पदयात्रामा निस्किएको कथा ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्म ३ ज्येष्ठ नागरिक कसरी हिमालको उचाइमा पुग्छन्, फिल्मको कथा मित्रता र बन्धनमा आधारित रहेको बुझ्न सकिन्छ । सूरज बडजात्याको यो मल्टिस्टार फिल्म नोभेम्बर ११ मा बक्स अफिसमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा