2026-10-10 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘छड्के २’मा अनमोलको ग्याङ्स्टर लुक, फागुन १९ मा ‘छक्का पञ्जा–४’ सँग भिड्ने

कात्तिक १५,  काठमाडौँ | अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले मंगलवार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेका लागि रिलिज डेट घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा अनमोलको ग्याङ्स्टर लुक देख्न सकिन्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल मुख्य भूमिका रहेको छ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य रहेको छ। ६० दिनको छायांकन सेड्युलमा सिनेमाको छायांकन चितवन र मुस्ताङमा  गरिएको थियो। फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्।

यो फिल्म अब अन्य पाँचवटा फिल्मसँग भिड्नेछ। किनकी सोही मितिमा मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’, समुन्द्र भट्ट निर्देशित फिल्म ‘गुलाबी, र दीपकराज गिरीको ‘छक्का पञ्जा ४’ प्रदर्शन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध