2026-10-10 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुखको नयाँ फिल्म ‘पठान’ विवादमा, हलिउडको कपी गरेको आरोप

कात्तिक १७, काठमाडौँ | बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो ५७ औं जन्मदिनमा आफ्नो आगामी फिल्म ‘पठान’ को टिजर सार्वजनिक गरे । 

शाहरुखको यो चलचित्र बहुप्रतीक्षित मध्ये नै पर्छ । एक भारतीय जासूसको कथा यस फिल्ममा छ ।लामो समयपछि शाहरुखले नयाँ फिल्म ल्याएका हुन् । यसअघि उनी २०१८ मा आएको फिल्म ‘जिरो’ मा देखिएका थिए जसले बक्स अफिसमा दमदार प्रदर्शन गरेन । 

लामो समयपछि शाहरुखलाई चलचित्रमा देख्न पाउँदा फ्यानहरू उत्साहित छन् । यद्यपी टिजरमाथि चोरीको आरोप लगाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिजरलाई ‘क्याप्टेन अमेरिका’, ‘डाई अनदर डे’ र ‘बिस्ट एन्ड भिवेगम’ हेरेको जस्तो लागेको टिप्पणी गरे । यी फिल्महरूबाट दृश्यहरू कपी गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको दाबी छ ।

कसैले भने पठानमा प्रयोग गरिएको भीएफएक्सलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् । यशराज फिल्म्सद्वारा निर्मित ‘पठान’ जनवरी २५, २०२३ मा हलमा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध