2026-10-10 11:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

डेलिभरीका लागि अस्पताल भर्ना भइन् आलिया भट्ट

कात्तिक २०, काठमाडौँ | बलिउड अभिनेत्री आलिया भट्ट चाँडै गुडन्युज सुनाउँदैछिन् । अब यो खुसीको खबर जुनसुकै बेला आउन सक्छ ।

किनभने आलिया मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना भएकी छन् । पापाराजी र फ्यानले रणवीर र आलिया अस्पतालमा पुगेको भिडियो र तस्वीर सेयर गरेका छन् ।

‘नयाँ सूर्योदयको पर्खाइमा छु । जीवनको ताजा र नयाँ चम्किलो शीतको थोपा’ महेश भट्टले भनेका छन् । यसअघि आलियाले आफू अस्पतालमा रहेको तस्वीर सेयर गर्दै आफूहरुको बच्चा चाँडै आउन लागेको उल्लेख गरेकी थिइन् ।

पिंकभिल्लाले डेलिभरीको लागि आलिया अस्पतालमा भर्ना भएको पुष्टि गरेको छ । पाँच वर्ष रिलेसनसिपमा बसेपछि यस वर्षको वैशाख महिनामा रणवीर र आलियाको विवाह भएको थियो ।

आलिया अस्पताल भर्ना भएपछि अहिले उनका परिवार र आफन्त त्यहाँ पुगिरहेका छन् । आलिया अस्पताल पुगेपछि उनका बुवाले तस्वीर सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध