2026-10-10 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फेसबुकमा दीपक र निश्चलको जुहारी, कलाकारको कर्तव्यबारे सवालजवाफ

कात्तिक २३, काठमाडौँ | निवार्चनले राजनीति क्षेत्रलाई मात्र हाेइन, कला क्षेत्रलाई पनि छपक्कै छोपेको छ। कोही खुलेरै पार्टी र उम्मेदवारको समर्थनमा छन् भने कोही तठस्थ छन्।

यसैबीच कलाकार दीपक राज गिरी र निर्देशक निश्चनल बस्नेतबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।

गिरीलेले फेसबुक स्टाटसमा आफूले कुनै पनि पार्टी या उम्मेदवारका लागि भोटको अपिल नगर्ने पोस्ट गरेपछि त्यसको कमेन्टमा आवश्यक परेको बेलामा देशको हितका लागि बोल्नुपर्ने दायित्व कलाकारको पनि रहेको बस्नेतले लेखेका हुन्।

उनले लेखेका छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला। पेशाभन्दा पहिला देश, की के हो दाई।’

निश्चल कुनै पार्टीमा आबद्ध नभए पनि सामाजिक सञ्जालमार्फत स्वतन्त्र तथा युवा उम्मेदवारहरूको पक्षमा बोल्दै आएका छन्। 

त्यस्तै, निश्चलको भनाइ आधा सत्य रहेको बताउँदै दीपकले प्रतिक्रिया मै लेखेका छन्, ‘वकिलले राम्रो गरेन ,वकिल खोज्ने , डाक्टर ले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्री ले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर। आफू जे हो , त्यो काम इमानदार भएर गर्नु पर्छ भन्ने आशय मात्रै हो। हामीले सपोर्ट गरेकोले पनि देश लाइ खाल्डो मा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध