2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ दिनमा कति कमायो अमिताभको फिल्म ‘उचाइ’ले ?

कात्तिक २९, काठमाडौँ | गत शुक्रवार बक्स अफिसमा आएको यस चलचित्रले हालसम्म १२.०४ करोड भारतीय रुपैयाँ कमाएको छ ।

निर्माता सुरज बडजात्याको बहुप्रतीक्षित यस चलचित्र ‘उचाई’ लाई शुरूदेखि नै सकारात्मक समीक्षा पाएको छ । फिल्मले सोमवार मात्रै १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ । 

भारतका ट्रेड विश्लेषक र फिल्म समीक्षक तरण आदर्शले ट्वीटरमा फिल्मको बक्स अफिस कमाइ शेयर गरेका छन् । 

उचाइले चौथो दिनमा बलियो पकड कायम राखेको उनले लेखेका छन् । 

फिल्मले हलमा आएको पहिलो दिन शुक्रवार १.८१ करोड, शनिवार ३.६४ करोड भारतीय रुपैयाँ, आइतवार ४.७१ करोड र सोमवार १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

फिल्ममा अमिताभ बच्चनका साथै अभिनेता अनुपम खेर र बोमन इरानी पनि मुख्य भूमिकामा छन् । फिल्ममा परिणिती चोपडा र नीना गुप्ताको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा