2026-10-10 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘को होला त्यो’ गायक सुनिल गिरीले गरे विवाह

मङ्सिर १५, काठमाडौँ | लोकप्रिय लोकपप गायक सुनिल गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग लगनगाँठो कसेका हुन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुनिल र अञ्जुले जर्मनीमै विवाह गरेका हुन् । अञ्जु उदयपुर गाईघाटकी हुन् । 

सुनिलले बिहीवार आफ्नी जीवनसंगिनीप्रति समर्पित ‘भाग्यमानी’बोलको गीत सार्वजनिक गर्दै आफूले विवाह गरेको जानकारी दिएका हुन् । उक्त गीतमा विवाहका दृश्यहरू समावेश गरिएको छ । गायक सुनिलको ‘को होला त्यो’बोलको गीत निकै चर्चित छ । ‘सोल्टीनी’, ‘झरी परेको रात’, ‘झम्के साँझ’लगायतका गीतहरू पनि चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध