2026-10-10 09:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका कार्की, प्रियंकासहित देखिँदैछन् यी नयाँ अनुहार

पुस २१, काठमाडौँ | केही समय स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालन हुँदैछ । यसअघिको संस्करणमा कमेडी क्लबको अध्यक्षमा नायिकाद्वय दीपाश्री निरौला र करिस्मा मानन्धर रहेका थिए । तर, आगामी नयाँ संस्करणमा भने नयाँ व्यक्तिको अनुहार देख्न पाइने भएको छ ।

कमेडी क्लबको नयाँ संस्करणको अध्यक्षमा नायिका प्रियंका कार्कीलाई लिएर कार्यक्रम सञ्चालक जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमोसमेत छायांकन गरिसकेको बताइएको छ । साथै, यसपालीको नयाँ सिजनमा प्रियंकासहित अन्य नयाँ कलाकारहरुको ‘इन्ट्री’ हुने भएको छ ।

तेस्रो सिजनको कमेडी क्लबमा हास्य कलाकार दमन रुपाखेतीसहितका कलाकारहरु प्रवेश गरेका छन् । दमनसँगै श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा नयाँ कलाकारका रुपमा भित्रिएका छन् ।

चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमालाई प्रवेश गराइँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध