2026-08-20 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राखी सावन्तले गरिन् आदिलसँग विवाह

पुस २८, काठमाडौँ | भारतीय अभिनेत्री राखी सावन्तले विवाह गरेकी छन्। उनले आफ्नो प्रेमी आदिल दुर्रानीसँग कागजी विवाह गरेकी हुन्।

राखी र आदिलको विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहका केही तस्बिर र भिडिओ समेत सार्वजनिक गरेकी छन्। तर उनीहरूले कहिले विवाह गरेका थिए भनेर खुलाएका छैनन्। सार्वजनिक तस्बिरमा राखीले सेतो र गुलाबी रंगको शरारा लगाएकी छन्। आदिल शर्ट र पाइन्टमा देखिएका छन्। 

उनीहरू पछिल्लो समय एकसाथ देखिँदै आएका थिए। राखीले भारतीय सञ्चारमाध्यममा आदिललाई आफ्नो प्रेमीको रूपमा परिचित गराएकी थिइन्। उनीहरूले आफू प्रेम सम्बन्धमा रहेको कुरा बताए पनि विवाहबारे खुलेर कुरा गरेका थिएनन्। भारतीय सञ्चारमाध्यम टेलिटक इन्डियाका अनुसार आदिलले विवाहको खबर झुटो रहेको बताएका छन्। सोही सञ्चारमाध्यमसँग कुराकानी गर्दै राखीले विवाह भएको जानकारी दिएकी छन्।

राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन्। राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध