2026-10-10 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘छक्का पञ्जा ४’को ट्रेलरमा दीपकले गरेको राजनीतिक जालझेल(भिडियो)

फागुन ५, काठमाडौँ | यस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले राजनीतिक विषयवस्तु उठान गरेको छ।

ट्रेलरमा सत्तामा जान गरेको जालझेलबारे देखाइएको छ। जहाँ फिल्मका मुख्य कलाकार दीपकराज गिरीलाई नेताको भूमिकामा देख्न सकिन्छ। दीपकले नेता बन्न गरेको लप्पन छप्पन र सत्तामा पुगेपछि आफैँ ठूलो देख्ने प्रवृतिलाई ट्रेलरले समेटेको छ।

पत्रकारको भूमिकामा रहेकी अभिनेत्री बेनिशा हमाललाई दीपकको प्रेमिकाको रुपमा देखाइएको छ।

यस फिल्ममा दीपक र बेनिशाका साथै दीपाश्री निरौला, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।

हेमराज बीसी निर्देशित यो फिल्म फागुन १९ गतेबाट प्रदर्शन हुनेछ। सोही दिन अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ पनि रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध