2026-10-10 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राजेश पायलमाथि पत्नी साङ्गबुङले लगाइन् छोरालाई तातो पानी खन्याएको गम्भीर आरोप

फागुन २४, काठमाडौँ | चर्चित गायक राजेश पायल राईले बच्चामाथि उम्लेको तातो पानी खन्याएको भन्दै पत्नी साङ्गबुङ राईले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरेकी छन् ।

राजेशकी पत्नी साङ्गबुङले बोली नफुटेको बच्चालाई तातो पानी खन्याएको भन्दै कुन दिन आमाछोरालाई नै उम्लेको पानी खन्याउन के बेर भन्दै प्रश्न समेत गरेकी छन् । 

उनले लेखेकी छन्, ‘आज मेरो दुधे बालक, बोली पनि नफुटेको बच्चालाई तातो उम्लेको पानी खनाएउ, भोलि गएर हामी आमाछोरालाई उम्लेको पानी खनाउन बेर लगाउँदैनौ ।’

छोराको स्वास्थ्य लाभको कामना गर्दै उनले राजेशलाई पापी बाउको संज्ञा दिएकी छन् ।

राजेश पायल निकट स्रोतले उनीहरूबीच आपसी असमझदारी रहँदै आएको बताइएको छ । यस विषयमा राजेश पायललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध