2026-09-18 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

‘युएसएआईडी’द्वारा बागमती प्रदेशका सात स्थानमा २३ (इभि) चार्जिङ स्टेशनहरू सञ्चालनमा

वैशाख १२, काठमाडौँ । ‘युएसएआईडी’ले बागमती प्रदेशका बिभिन्न सात स्थानमा २३ (इभि) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ । USAID को ऊर्जा नेपाल कार्यक्रमले यसै महिना बिभिन्न स्थानमा चार्जिङ स्टेशनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । 

अमेरिकी सरकारले USAID Nepal मार्फत नेपाल सरकारलाई सन् २०४५ सम्ममा नेट-जिरो (net zero) सम्बन्धी जलवायु लक्ष्य हासिल गर्न र जीवाश्म इन्धनमाथि नेपालको निर्भरता घटाउन सहयोग गर्ने USAID ले जनाएको छ ।

‘युएसएआईडी’ले नेपाललाई आफ्ना जलवायु लक्ष्य र आर्थिक विकासका लक्ष्यहरू पूरा गर्न मद्दत गर्नको लागि नेपालमा EV लाई द्रुत रूपमा अपनाउनु महत्त्वपूर्ण रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई