समाज | काठमाडौँ - KTM


त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू

Posted on October 06, 2023 | views : 2074 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नल्याउन भनेको हो । भन्सारले इमर्जेन्सी

Read More

६ दिनदेखि आन्दोलनमा छन् स्थानीय तहका कर्मचारी

Posted on October 06, 2023 | views : 438 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | स्थानीय तहमा कार्यरत कर्मचारीहरुले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन गरेका छन्। शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भइ उनीहरुले आन्दोलन गरेका हुन्।  उनीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै

Read More

अश्लील डान्सर बद्री बिष्ट रेस्टुरेन्टभित्र मोडलबाटै पिटिए !

Posted on October 06, 2023 | views : 800 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | अश्लील डान्स गरेर विवादित बनेका कोरियोग्राफर/डान्सर बद्री विष्ट एक मोडेलबाट पिटिएको भिडियो सार्वजनिक भएको छ । बद्रीमाथि तिनै मोडेल रीतु बस्नेतले हातपात गरेकी हुन्, जोसँग उनले अश्लील डान्सको भिडियो बनाएका थिए । केही महिना अगाडि बद्रीले रीतुसँग कथित ‘चेयर डान्स’ भन्दै अश्लील भागभंग

Read More

तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा

Posted on October 06, 2023 | views : 532 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | सरकारले नेपाल वायुसेवा निगमका लागि तीनवटा जहाज किन्ने तयारी थालेको छ। लगातार घाटामा गएको निगमलाई उकास्न तीनवटा जहाज आवश्यक परेको भन्दै सरकारले त्यस्तो तयारी अघि बढाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले निगमका लागि तीनवटा जहाज खरिद प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक

Read More

रसियन सेनामा भर्ती भएर नेपाली युवाको मृत्यु भएको छ, परराष्ट्रमन्त्रीको जवाफ चाहियो: सांसद बजगाईं

Posted on October 06, 2023 | views : 415 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली युवा रसियन सेनामा भर्ती भएको र मृत्युवरण समेत गरेको भन्दै परराष्ट्रमन्त्रीको जवाफ माग गरेका छन्।  प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईंले परराष्ट्रमन्त्री एनपी सावदको जवाफ माग गरेका हुन्।  ‘ने

Read More

घरजग्गा धितो राखेर पाइने ऋणको सीमा बढ्यो, अब कति पाइन्छ ?

Posted on October 06, 2023 | views : 812 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | घरजग्गा बैङ्कमा राखेर लिने कर्जा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार एकीकृत निर्देशन जारी गर्दै जग्गाको मूल्याङ्कनमा पाइने कर्जाको अनुपात वृद्धि गरेको हो । रियल स्टेट कर्जा लोन टु भ्यालु रेसियो ४० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पुर्‍याइएको छ । यसभन्दा पहिले जग्गाको म

Read More

आम माफीमा राजनीति हावी, कानूनविद् भन्छन्- अधिकारको चरम दुरुपयोग

Posted on October 06, 2023 | views : 439 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | २८ असार २०७२ मा नेपालगन्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या भएको थियो । घटना भएका बेला योगराज ढकाल उर्फ रिगल तरुण दलका क्षेत्रीय सभापति थिए । तर, सत्ता र शक्तिको आडमा जन्मकैदको सजाय पाएका ढकाल राष्ट्रपतिको निर्णयबाट थुनामुक्त भए । २० वर्ष कैद बस्नुपर्ने गरी जिल्ला अदालत, ब

Read More

दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ

Posted on October 06, 2023 | views : 377 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खु

Read More

मेयरविरुद्ध फेसबुकमा लेखेको आरोपमा एक युवक पक्राउ

Posted on October 06, 2023 | views : 454 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | सामाजिक सन्जालमा मेयरको आलोचना गरेको आरोपका महोत्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ४० वर्षीय बद्रीनाथ झा छन् । जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारविरुद्ध सामाजिक सन्जाल फेसबुकमा लेखेको आरोपमा उनलाई पक्राउ गरेको महोत्त

Read More

३ महिनाभित्र काठमाडौंका मुख्य सडकमा सीसी टिभी र बत्ती जोडिसक्छौं- सुनिता डंगोल

Posted on October 06, 2023 | views : 482 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सीसी टिभी र सडक बत्ती जडान गरिसक्ने बताएकी छन् । शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सीसी टिभीका लागि नेपाल प्रहर

Read More

जोरपाटीमा ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ, श्रीमतीले फसाएको दाबी

Posted on October 06, 2023 | views : 613 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | काठमाडौंको जोरपाटीमा ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका बाबुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । २०७९ माघ ८ गते छोरीलाई बलात्कार गरेको भन्दै श्रीमान्‌विरुद्ध श्रीमती (आमा) ले जाहेरी दिएकी थिइन् । जाहेरवालाका अनुसार छोरीले गत भदौ १४ गते करिब एक

Read More

रोजगारीमा बिदेसिएका करिब १३ हजारले गुमाए ज्यान

Posted on October 06, 2023 | views : 526 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | रोजीरोटीका लागि बिदेसिएका दाङका शरदलाल चौधरीले ३६ वर्षको उमेरमै ज्यान गुमाएका छन्। उनी घरपरिवार र आफ्ना लागि खुसी खोज्दै चार वर्षपहिले संयुक्त अबर इमिरेट्स (युएई) गएका थिए। देशमा रोजगारीको सुलभ अवसर नभएपछि बिदेसिएका चौधरीले विदेशमा परिश्रम गरेर घरको छानो टालेसँगै परिवारको खुसीका

Read More

काठमाडौँमा सैनिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Posted on October 06, 2023 | views : 422 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | काठमाडौँको भद्रकालीमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको ज्यान गएको छ । बिहीबार साँझ साढे ७ बजे भद्रकाली नजिक सभागृह मोडमा आर्मीका चालक हुद्धा महोमद नुरेन देवानले चलाएको प्र ३-०१-००१ ग ३६०५ नम्बरको ७.५ ट्रकले स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट काठमाडौं चाहाच

Read More

गोली लागेर घाइते भएकी असई चौधरीकी पत्नीको मृत्यु

Posted on October 06, 2023 | views : 739 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी असई लक्ष्मण चौधरीकी पत्नी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । असई धरीकी पत्नी शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताएका छ

Read More

मौसम : आज हल्का देखि मध्यम वर्षाको सम्भावना

Posted on October 06, 2023 | views : 389 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका

Read More

मःममा साङ्ला भेटिएपछि लाजिम्पाटस्थित रेष्टुरेन्टमा महानगरले लगायो ताला

Posted on October 05, 2023 | views : 648 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | काठमाडौं महानगरपालिका–३ स्थित लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा महानगरपालिकाले ताला लगाएको छ । सो रेष्टुरेन्टमा मःम खान गएका एक जना ग्राहकले मःममा साङ्ला भेटिएको उजुरी महानगरमा गरेका थिए । सोही उजुरीका आधारमा महानगरको टोली अनुगमनका लागि बिहीबार रेष्टुरेन्ट पुगेर अनुगमन गरेको

Read More

कीर्तिमानी दिपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

Posted on October 05, 2023 | views : 642 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | टी–२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए । कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको नेपाल प्रहरीले जनाएको छ । उनले मंगोलियासँगको खे

Read More

रिगल आममाफी प्रकरणः सात दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा सर्वोच्चको आदेश

Posted on October 05, 2023 | views : 457 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोंच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्। श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल

Read More

उडुसको प्रकोपले फ्रान्सेली सिनेमा घरमा दर्शक घटे

Posted on October 05, 2023 | views : 432 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | फ्रान्सले यतिबेला अनौठो खालको प्रकोपको सामना गरिरहेको छ । राजधानी पेरिसका बजार, रेल, सिनेमा घर, विमानस्थल र अस्पतालमा उडुसको प्रकोप फैलिएपछि सरकारलाई टाउको दुखाइ बनेको छ । गर्मीयाममा मानिसले पेरिसस्थित सिनेमा घरका सिटमा उडुस फैलिएको भिडियो पोस्ट गर्दै गुनासो गर्न थालेका थिए । उनी

Read More

कीर्तिपुरमा मोटरसाइकलले ठक्कर दिँदा १२ वर्षीय बालकको मृत्‍यु

Posted on October 05, 2023 | views : 370 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।  बिहीबार बिहान अन्दाजी साढे ९ बजे कीर्तिपुर नगरपालिकास्थित ल्याबरेटोरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिएर १२ वर्षीय बालकको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए।  सिन्

Read More

‘प्रधानन्यायाधीश’ कै फैसला दाहिना बनेपछि यसरी छुटेका थिए रिगल

Posted on October 05, 2023 | views : 404 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | तरुण दलमा आबद्ध गुण्डा नाइके ‘रिगल’ उर्फ योगराज ढकाल संविधान दिवसको अवसरमा असोज ३ गते कैद मिनाहा हुँदै जेलमुक्त भए। खुकुरी र खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेर जेल पुगेका रिगल छुट्नुमा सरकार, राष्ट्रपति र अदालतका फैसलासमेत दाहिना बनेको विभिन्न सन्दर्भहरू

Read More

अष्ट्रेलियाले विद्यार्थी भिसामा गर्यो कडाई, ‘फेक डकुमेन्ट’ र विद्यार्थीको चाप मुख्य कारण

Posted on October 05, 2023 | views : 396 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | अष्ट्रेलियाले विदेशी विद्यार्थीहरुको प्रवेशमा कडाई गरेको छ । कोरोना महामारीपछि विदेशी विद्यार्थीहरुको प्रवेश खुल्ला गरेको एक बर्ष बित्न नपाउँदै अष्ट्रेलियाले यस्तो भिसामा कडाई गरेको हो ।  विशेषगरी अष्ट्रेलियामा विदेशी विद्यार्थीको चाप बढेर कोठा नै नपाउने अवस्था सिर्जना

Read More

बचतकर्ताको साढे चार करोड रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

Posted on October 05, 2023 | views : 363 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेको सञ्चालक समितिका अध्यक्ष पक्राउ परेका छन्। शेयर सदस्यहरुको रकम हिनामिना गरेको आरोपमा उक्त सहकारीका अध्यक्ष काभ्रपलान्चोकको चौरी देउराली गाउँपालिका–६ का ३९ वर्षीय रविन्द्र चौलागाई पक्राउ परेका हुन्।  सञ्चालक समितिका सदस्यहरुले क्षेपकर

Read More

नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री किराँती

Posted on October 05, 2023 | views : 359 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल युरोपेली सङ्घ(ईयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री किराँतीले ईयूको प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे ‘अडिट’

Read More

डिभीको आवेदन खुल्यो, यस्ता छन् आवश्यक जानकारी

Posted on October 05, 2023 | views : 588 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | सन् २०२५ को डाइभर्सिटी भिसा (डि.भी.) को लागि आवेदन खुला गरिएको छ। इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न अर्थात् नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट आवेदन खुला गरिएकाे छ। डिभीको आवेदन नोभेम्बर ७ अर्थात् कार्तिक २१ गतेसम्म भर्न सकिने छ।   इच्छुक आवेदकले निःशुल्क आवेदन

Read More

गुन्डा नाइके रिगललाई आम माफीविरुद्ध रिटको सुनुवाइ सकियो,फैसला आउन बाँकी

Posted on October 05, 2023 | views : 442 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती शेर्पाले  सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको  सुनुवाइ सकिएको छ ।  न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको बिहीबार भएको हो । अदालत स्रोतका अनुसार सुनुवाइ

Read More

बलात्कार आरोप लागेका ६८ वर्षे कानून व्यवसायी भोजबहादुरको बयान- लमीले भेटाएपछि लिभिङ टुगेदरमा थियौं

Posted on October 05, 2023 | views : 584 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | बलात्कारको आरोपमा पक्राउ परेका ६८ वर्षे कानून व्यवसायी भोजबहादुर केसीले जाहेरवालासँग आफू लिभिङ टुगेदरमा रहेको दाबी गरेका छन् । सरकारी वकिलसँगको बयानमा केसीले श्रीमतीको मृत्यु भएपछि लमीमार्फत चिनजान भएकी जाहेरवालालाई आफूले कोठा खोजेर थानकोटमा राखेको बताएका छन् । जाहेरवालाले भनेअनु

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुबईबाट काठमाडौं आएका २ भारतीय पक्राउ

Posted on October 05, 2023 | views : 399 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् । हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरुलाई त्रिभुवन अन्त

Read More