असोज १५, पोखरा। साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण भएको छ । 

उपन्यासको पुर्व स्वास्थ्य तथा जनसंख्या "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, पोखरा। साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण भएको छ । 

उपन्यासको पुर्व स्वास्थ्य तथा जनसंख्या "/>

2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

युवा साहित्यकार ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण

असोज १५, पोखरा। साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण भएको छ । 

उपन्यासको पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि खगराज अधिकारीले युवा साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’ को समेत लोकार्पण गरेका हुन् । उपन्यासको समिक्षा गर्दै प्राध्यापक डाक्टर यदुनन्दन उपाध्यायले उपन्यास विषयवस्तुका हिसावले उत्कृष्ट भएपनि धेरै विषयवस्तु एकै पटक उठाउँदा उपन्यास धारिलो बन्न नसकेको औंल्याए । त्यसै महिला अधिकारकर्मी सावित्री गौतमले यो पुस्तकले जैविक रुपका पुरुषलाई नभई पितृसत्तात्मक सोच राख्ने पुरुषहरुलाई निषेध गर्न खोजेको बताइन् ।

लेखक ढकालले हालसम्म पनि नेपाली समाजमा लैंगिक विभेद रहेको र पुरुषहरुले यो वा त्यो बाहानामा महिलामाथि दमन गर्ने गरेकोले यसलाई उजागर गर्न यो उपन्यास तयार गरेको बताए । कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, महासंघका प्रदेश नं. ४ संयोजक मनकुमार श्रेष्ठ, जनसंगित मञ्च नेपालका उपाध्यक्ष पद्मराज ढकाल रहेका थिए ।

यस्तै जनसाहित्यिक मञ्च नेपालका उपाध्यक्ष नारायण परिश्रमी, प्राध्यापक डाक्टर रविलाल अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली तथा अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ, महासंघ गण्डकीका निवर्तमान सचिव सुवास मल्ल लगायतको समेत उपस्थिती थियो  ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई