2026-09-16 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल-भारत सीमानामा ‘हाई अलर्ट’, हजारौ सशस्त्र प्रहरी परिचालित

काठमाडौँ । भारत र पाकिस्तानको बिचमा तनाव शुरुभएसँगै नेपाल–भारत सीमानामा कडाइ गरिएको छ । ‘हाई अलर्ट’मा रहेको सशस्त्र प्रहरी बलले पछिल्लो ४८ घण्टामा ३ सय १२ वटा पट्रोलिङ गरेको छ ।

सीमानामा १ हजार ८४४ ठाउँमा चेकप्वाइन्ट राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । मंगलबार बिहानदेखी बिहिबार बिहानसम्म भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँग मिलेर सशस्त्रले संयुक्त पट्रोल समेत गरेको छ ।

नेपाल र भारतको सीमानामा सशस्त्रका करिब १० हजार सशस्त्र प्रहरी परिचालिन छन् । सीमानामा हुने अवैध गतिबिधीलाई रोक्न प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र स्थानिय जनप्रतिनिधीहरुसँग पनि समन्वय गरिएको डीएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु