2026-10-07 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाए: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस-सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाएको भन्दै माया लागेको बताए।

मंगलबार काभ्रेको बनेपामा बन्न लागेको ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सुरुवातमै आफूले ‘गाह्रो पर्छ बाबु–नानु, थाल्नु हुँदैन’ भनेको स्मरण गरे। ‘मैले त्यही बेला भनेको थिएँ, गाह्रो पर्छ बाबुनानु, नथाल है भनेर। तर उनीहरूले मैदान थालिहाले। अनि साँच्चै धेरै दुःख पाए। माया लाग्छ,’ प्रधानमन्त्रीले भने, ‘तर त्यो क्रिकेट मैदान पक्कै पनि बन्नेछ। उनीहरूले पाएको दुःख पनि एक दिन हट्छ।’

उनले थपे, ‘यति ठूलो काम थाल्दा सुरुमा साथीभाइ धेरै हौसिन्छन्, ‘हामी छौँ’ भन्छन्। चन्दा उठाएर बनाउँछौ भन्छन्। तर पछि सहयोग नहुन पनि सक्छ। मैले त दुःख पाउने हो भनेर नगर भनेको हो।’

उनले धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले मैदान थालिएको भए पनि यात्रा सजिलो नभएको बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए