पढ्न करिब 1 मिनेट लाग्छ

साउन १२, काठमाडौँ । बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् ।

श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् ।

गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् ।

एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए । -नेपाल समाचारपत्र