2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

तुइनले जोडियो सिन्धुपाल्चोक तातोपानी

साउन १५, सिन्धुपाल्चोक । स्थानीय पाङसेर्पु डाँडा झररे भोटेकोसीको लार्चा पुल बगाएपछि बन्द भएको आउजाउ तुइन जडान गररे शनिबार सञ्चालन गरिएको छ । 

तातोपानी नाका जोड्ने पुल बगाएको स्थानभन्दा केही मिटर पश्चिममा अस्थायी तुइन जडान गरिएको हो । साताअघि पुल बगेपछि भोटेकोसी

गाउँपालिका–२ को ५ किमि क्षेत्र आसपासको पूर बस्तिसंग सम्बन्धविच्छेद भएको थियो । स्टिल पोलको संरचनाबाट बनाइएको फडक असुरक्षित भएपछि

तुइन जडान गरिएको हो। 

सीमास्थित सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डीएसपी) विमल डाँगीका अनुसार तुइनबाट स्थानीय आउजाउ गर्न थालेका छन्। तुइन चढ्दै गरका साने े शेर्पाले भने, ‘अब केही जोखिम मोलेर भए पनि वारपार गर्न पाइयो।’

पुल नहुँदा लार्चाबाट तातोपानी पुग्न ५ घण्टा हि“ड्नुपथ्र्यो । तुइनमा बिरामी, वृद्धवृद्धा, सुत्केरी र केटाकेटीलाई पार गराउन भने जोखिम छ । पुल बगेपछि उक्त भेगका बासिन्दाले धमाधम गाउ छाड्न थालेका छन्। 

भूकम्प र भोटेकोसी बाढीले सडक तथा बस्ती क्षति पु¥याएपछि अप्ठेरोमा परका उनीहरू पुल बगेपछि थप त्रस्त भए । गाउ“पालिकाका अध्यक्ष राजकुमार पौडेलले बेलिब्रिज निर्माणका लागि पहल भइरहेको बताएका छन्।

नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चीनस“ग कुराकानी गररे बेलिब्रिज राख्ने घोषणा गरका छन् । बिहीबार लार्चा आएका उनले आउजाउ सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । 

२२ सयको बसोबास रहेको तातोपानी सुनसान हुँदै गएको छ । भूकम्पपछि तातोपानी नाका पूर्ण रूपमा बन्द छ । कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई