Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कालिकोटको पलाँतामा ३२ घरमात्र जलेको तथ्यांक सार्वजनिक

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २२, कालिकोट |</b> कालिकोटको पलाँता गाउँपालिका–१ को खाडा न्यौपाने गाउँमा भएको आगलागीमा नष्ट भएका घर संख्याबारे विवादास्पद तथ्यांक सार्वजनिक भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।&nbsp;</p><p>आगलागीको १० दिनपछि प्रहरीले त्यहाँ ३२ घर मात्र पूर्ण जलेको दाबी गरेको छ भने गाउँपालिका प्रमुखले ४२ घर जले रूपमा जलेको दाबी गरेका छन्।&nbsp;</p><p>पुस ८ गते मध्यरातको आगलागीमा ८७ घर (पूरै गाउँ) नै खण्डहरमा परिणत भएको खबर सार्वजनिक भएको थियो।</p>