पढ्न करिब 1 मिनेट लाग्छ

कमल सुबेदी/असोज १५, पोखरा । नेकपा एमाले कास्कीद्धारा आज पोखरामा विजया दशमी, शुभ दिपावली, छट र नेपाल सम्बत को अबसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा कास्की जिल्लाका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पुर्ब स्वास्थ्य मन्त्रि खगराज अधिकारी, कास्कीका सांसदहरु रबिन्द्र अधिकारी ,सिता गिरी तुल बहादुर गुरुङ, चुणामणि जंगली लगाएतका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमा भर्खरै मात्र निर्बाचित पोखरा उद्योग बाणिज्य संघका पदाधिकारीलाइ नेकपा एमाले कास्की सम्मान समेत गरेको थियो ।