Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेकपा एमाले पर्साद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १५, वीरगंज । नेकपा एमाले पर्साले वडा दशैं ,तिहार र छठ पर्वको उपलक्ष्यमा आज वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा  शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रिय सदस्य प्रहलाद गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादव, सांसद रामचन्द्र साह, राष्ट्रिय उद्योग बिभागका सदस्य बालगोपाल थापा ,स्थानिय नेताहरु मेघराज पासवान, वृज यादव लगायतकाले आ आफनो  शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वीउमनपा वडा नं. २६ प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रहलाद गिरीले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा दोस्रो संबिधान सभामा पर्सा क्षेत्र नं. २ बाट निर्वाचित सांसद बिचारी यादव लगायत पार्टीमा उल्लेखनिय भुमिका निर्वाह गरेका  तथा निर्वाचनमा  पार्टीलाई सहयोग गरेका पोलिट व्युरो सदस्य केदार न्योपान, राष्ट्रिय उद्योग बिभाग सदस्य बालगोपाल थापा, युवा नेता अरबिन्द सिंह, नेपाल वार एशोसिएसन पर्साका सचिव हरेराम सर्राफ, वडा कमिटी प्रसौनी बिर्ताका पुर्व अध्यक्ष रामनारायण महतो, सचिव लालबाबु कुशवाहा, स्थानिय महिला नेतृ दिपराजी बैठा, स्थानिय नेताहरु अवधकिसोर कुशवाहा, अमल यादव, जयनाथ दास, जोखन पासवान,रामानन्द महतो ,वृज यादव र पत्रकार राकेश साहलाई सम्मान गरिएको वडा अध्यक्ष लालबाबु यादवले बताए ।

कार्यक्रममा पर्साका कार्यालय सचिव गांगा खड्का, महिला नेतृहरु प्रेमा पौडेल, उषा चौधरी स्थानिय नेताहरु मेघराज पासवान, राजकुमार सिंह,  महाबिर दास, हरेन्द्र दास, दिपक यादव, रबिन्द्र यादव , कान्ति देवी लगायत सयौं महिला पुरुषको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा वडा कमिटी प्रसौनी बिर्ताका उपाध्यक्ष जगरनाथ दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण लालबाबु कुशवाहाले गरेका थिए ।