कमल सुबेदी 

असोज २२ लेखनाथ 

पुर्व स्वास्थ्य मन्त्रि एवं नेकपा  एमालेका नेता खगराज अधिकारीले कसैको स्वार्थ पुरा गर्न संबिधान संशोधन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


कमल सुबेदी 

असोज २२ लेखनाथ 

पुर्व स्वास्थ्य मन्त्रि एवं नेकपा  एमालेका नेता खगराज अधिकारीले कसैको स्वार्थ पुरा गर्न संबिधान संशोधन "/>

2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कसैको स्वार्थ पुरा गर्न संबिधान संशोधन गर्न सकिदैन : एमाले नेता अधिकारी

कमल सुबेदी 

असोज २२ लेखनाथ 

पुर्व स्वास्थ्य मन्त्रि एवं नेकपा  एमालेका नेता खगराज अधिकारीले कसैको स्वार्थ पुरा गर्न संबिधान संशोधन गर्न नसकिने बताएका छन् । युवा संघ नेपाल वडा कमिटि लेखनाथ १० को पाचौ अधिवेशनको शनिबार उद्घाटन गर्दै कसैको स्वार्थ पुरा गर्न संविधान संशाधन गर्न नसकिने बताएका हुन् । नेकपा एमाले केन्द्रिय कमिटिका सल्लाहाकार  समेत रहेका अधिकारीले  मुलुकको आवश्यकता र जनताको चाहाना अनुसार संबिधान संशोधन गर्न एमाले बाधक नबन्ने तर औचित्य पुष्टि भए एमाले संबिधान संशोधन को पक्षमा रहेको बताए । 

नेता अधिकारीले स्थानिय निकायको निर्वाचन गर्न बर्तमान सरकारले नचाएको भन्दै तत्काल स्थानिय तहको  पुर्नसंरचनाको काम सम्पन्न गरि  निर्वाचन घोषणा गर्न आग्रह गरे  । पुर्व मन्त्रि  अधिकारीले संविधान कार्यान्वयन गर्न नदिने चलखेल सुरु भएको बताउदै युवाहरुले अब संविधान कार्यान्वयनका लागि दवाब दिनुपर्नेमा जोड दिए । 

युवा संघ नेपाल वडा कमिटि लेखनाथ १०का अध्यक्ष बुद्धि बहादुर नेपालीको अध्यक्षतामा सस्पन्न उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला निर्वाचन कमिटि कास्कीका अध्यक्ष टिकाराम पंगेनी, लेखनाथ नगर संयोजक शंकर पौडेल , जन सास्कृतिक महासंघका  केन्द्रिय उपाध्यक्ष  पदमराज ढकाल युवा  संघ अंचल कमिटिका अध्यक्ष नवराज ओझा, क्षेत्रिय कमिटिका अध्यक्ष रामचन्द्र तिमील्सिना ,नन्द प्रसाद अधिकारी, रुद्रनाथ अधिकारी ,केदारनाथ अधिकारी ,फडिन्द्र मोहन अधिकारी ,गणेश बहादुर थापा लगाएतले बोलेका थिए । कमिटिका उपाध्यक्ष  तुलसी अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन दिलिप गिरीले गरेका थिए  अधिबेशनले  २ बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई