2026-06-24 11:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेतादेखि दिक्क भएर नामावली दर्ता गराउन मान्दैनन् बैतडीका जनताहरु

2016-10-20

नरी बडु/कात्तिक ४, बैतडी । बैतडीका केहि जनताहरु यस्ता छन् जुन राजनिती गर्ने तेता देखि दिक्क भएर आफ्नो नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गर्न मान्दैनन् ।

पटक पटक भएको निर्वाचनबाट बिजय नेताहरुले जिल्लाको विकासका लागि त्यस्तो कुनै उदाहरणीय काम नगरेकाले उनिहरुले मतदाता नामावलीमा नाम दर्ता गर्दैनन् ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा नागरिकता बनाउन आउने अधिकासंले फोटो सहितको नामावलीमा नाम दर्ता गराएपनि केहिले भने दर्ता गर्न नमान्ने गरेको जिल्ला प्रशासन कार्यालय बैतडीको नागरिकता फाँटका रतन बहादुर चन्दको भनाई छ ।

पछिल्लो समय सय मा ३–४ जनाले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउन नमान्ने गरेको उनको भनाई छ ।

नागरिकले फोटो सहितको नामावलिमा नाम दर्ता गराउन केवल राजनितिक दलका व्यक्तिलाई भोट दिनु मात्रै  हो भन्ने बुझाईका कारण उनिहरुले यस्तो गर्ने गरेको र फोटो सहितको मतदाता नामावलीको महत्वबारे उनिहरुलाई बुझाउनुपर्ने स्थानीय सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक