कात्तिक ४, काठमाडौं । त्रिवि शिक्षण अस्पत्तालका डाक्टर गोविन्द केसीले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ४, काठमाडौं । त्रिवि शिक्षण अस्पत्तालका डाक्टर गोविन्द केसीले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्"/>
२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान प्रकरणबारे संसद्मा जारी प्रक्रियाको डा. केसीद्वारा स्वागत

२०७३, ४ कार्तिक बिहीबार १०:३७

कात्तिक ४, काठमाडौं । त्रिवि शिक्षण अस्पत्तालका डाक्टर गोविन्द केसीले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरेका छन् ।

विहीबार बिज्ञप्ति जारी गर्दै महाअभियोग प्रक्रियालाई चाँडै निश्कर्षमा पुर्‍याएर कार्कीलाई बर्खास्त गर्न उनले सांसदहरुसँग आग्रह गरेका छन् ।

लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै शिक्षण अस्पतालका चिकित्सक केसीले आमरण अनसनसमेत बसेका थिए ।

महाअभियोगको माग सम्बोधन भएपनि आफुहरुको अन्य माग सम्बोधन हुन बाँकी रहेको डा केसीले स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन