2026-09-11 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अखण्ड गाउँपालिका निर्माण गर्न माग गर्दे समिती र राजनितीक दललाई ज्ञापनपत्र

जितेन्द्र भण्डारी, कार्तिक ९, पाँचथर । पाँचथरको इलाका नम्बर ९ लाई अखण्ड राखी गाउँपालिका निर्माण गर्न माग गर्दे चार गाविसवासीले आज जिल्लाको प्राविधिक समिती तथा राजनितीक दलहरुलाई ज्ञापनपत्र वुझाएका छन् ।

 केहि महिना अघि राजनितीक दल लगायत जिल्लाको प्राविधिक समितीले पठाएको ७ वटा स्थानिय तह भित्र कुम्मायक गाविस भित्र राखिएको भन्दै यसलाई सच्याउन माग गर्दे ज्ञापनपत्र वुझाएका हुन् ।

जिल्लाको मौवा,आङना,हाङगुम,वलने गाविसलाई समेटेर गाउँपालिका बनाइनुपर्ने अखण्ड संघर्ष समितीका संयोजक देवेन्द्र खत्रीले वताउनुभयो ।

यस्तै यसअघि ती गाविसको लागि प्रस्ताव गरिएको रवि सेवा केन्द्र अपायक पर्ने भन्दै मौवा वजारलाई सेवा केन्द्र बनाईनुपर्ने लगायतका ६ बुदेँ माग राखेर ज्ञापन वुझाइएको स्थानिय बाबुराम खड्काले वताउनुभयो ।

ज्ञापनपत्र वुझ्दै जिल्ला प्राविधिक समितीका तर्फ बाट भानु बरालले उक्त ज्ञापनपत्र आयोगमा पठाइदिने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट