नरी बडु, मंसिर २ बैतडी ।
पार्टीलाई बैचारिक एवमं संगठनात्मक रुपमा अगाडी बढाउन नेकपा माओबादी केन्द्रले आयोजना गरेको नगरस्तरीय एकता भेला आज सम्पन्न भएको छ ।

पाटन नगरपालिकामा सम्पन्न भेलाले पार्टीलाई विकासको बाटोमा अघि बढाउन र स्थानीय निकायको चुनावलाई स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, मंसिर २ बैतडी ।
पार्टीलाई बैचारिक एवमं संगठनात्मक रुपमा अगाडी बढाउन नेकपा माओबादी केन्द्रले आयोजना गरेको नगरस्तरीय एकता भेला आज सम्पन्न भएको छ ।

पाटन नगरपालिकामा सम्पन्न भेलाले पार्टीलाई विकासको बाटोमा अघि बढाउन र स्थानीय निकायको चुनावलाई स"/>

2026-09-19 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पार्टी वैचारिक रुपमा अघि पढाउन माओबादीको एकता भेला

नरी बडु, मंसिर २ बैतडी ।
पार्टीलाई बैचारिक एवमं संगठनात्मक रुपमा अगाडी बढाउन नेकपा माओबादी केन्द्रले आयोजना गरेको नगरस्तरीय एकता भेला आज सम्पन्न भएको छ ।

पाटन नगरपालिकामा सम्पन्न भेलाले पार्टीलाई विकासको बाटोमा अघि बढाउन र स्थानीय निकायको चुनावलाई सफल पार्न बैचारिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

एकता भेलामा सदस्यता नविकरण नयाँ सदस्य विस्तार र संगठन विस्तार लगातका बुधामा समेत छलफल भएको एकता भेलाका सभाध्यक्ष एवं पाटन नगर इन्चार्ज धनबहादुर ऐर (कपील) ले जानकारी दिए ।

भेलाको प्रमुख अथितिमा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक प्रेम प्रकाश भट्ट (आदित्य) रहनुभएको थियो । भेलालाई सम्बोधन गर्दै आदित्यले जिल्लामा हुने विकास निर्माण र सकारात्मक काममा पार्टीले सहयोग गर्न जरुरी रहेको बताए ।

गाँउठाँउमा हुने विकास निर्माणका काममा खबरदारी र चुहावट नियन्त्रणका लागि पार्टीले रचनात्मक भुमिका खेल्नुपर्नेमा आदित्यले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई