2026-06-25 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा पुर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक भट्टराईमाथि जुत्ता प्रहार

कमल सुवेदी | मङ्सिर २३, कास्की | पोखराको पीएन क्याम्पसमा एक कार्यक्रममा बोल्दै गरेका पुर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई सोहि कलेजमा एमए अध्ययनरत बिद्ध्यार्थीले जुत्ता प्रहार गरेका छन् | 

नयाँ शक्ति बिद्ध्यार्थी युनीयनले पोखराको पीएन क्याम्पसमा नवआगन्तुक विद्यार्थीको स्वागतका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक भट्टराईलाई जुत्ता प्रहार तथा कालो झण्डा देखाइएको हो | कैलाली नारायणपुर घर भई हाल सोहि क्याम्पसमा एमए दोश्रो बर्षमा अध्ययनरत २९ बर्षीय संजिव भट्टराईले भट्टराईलाई हत्यारा भन्दै जुत्ताले हानेका थिए | भट्टराईकै निर्देशनमा द्वन्द कालताका आफ्नो गाउँमा हत्याकाण्ड मच्चिएको उनको आरोप छ |

जुत्ताले हानेपछि नयाँ शक्तिकाका कार्यकर्ताहरुले उनलाई कुटपिट गरि घाइते बनाएका थिए |  संजिवलाई अहिले वडा प्रहारी कार्यालय बगरले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ | प्रहरीका अनुसार संजिवले देशका नेताप्रति बितृष्णा जागेकोले आफ्नो निशानामा भट्टराई परेको बयान दिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ