नरी बडु | मंसिर २९, बैतडी | नेकपा एमालेका नेता एवम् पुर्व रक्षा मन्त्रि भिम रावलले नेकपा एमाले संविधान संसोधन विरोधि भनेर प्रचार गरिनु भ्रामक भएको बताएका छन् । नभएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | मंसिर २९, बैतडी | नेकपा एमालेका नेता एवम् पुर्व रक्षा मन्त्रि भिम रावलले नेकपा एमाले संविधान संसोधन विरोधि भनेर प्रचार गरिनु भ्रामक भएको बताएका छन् । नभएको"/>
2026-09-19 06:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले संसोधन बिरोधि भन्ने प्रचार भ्रामक होः भिम रावल

नरी बडु | मंसिर २९, बैतडी | नेकपा एमालेका नेता एवम् पुर्व रक्षा मन्त्रि भिम रावलले नेकपा एमाले संविधान संसोधन विरोधि भनेर प्रचार गरिनु भ्रामक भएको बताएका छन् । नभएको बताएका छन् । 

प्रेस चौचारी नेपालले बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले यस्तो बताएका हुन् । संविधान एउटा गतिसिल दस्तावेज भएको तर जनचाहाना विपरित गरिन लागेको संविधान संसोधन आफुहरुलाई मान्य नहुने उनको भनाई छ । 

अगुवा कार्यकता भेलामा प्रशिक्षणको लागि बैतडी पुग्नुभएका नेता रावलले वर्तमान सरकारले प्रस्ताव गरेको संविधान संसाधनका चारै बुधा देश र जनताको लागि घातक हुने बताएका छन् ।

देश विरोधि संविधान संसोधनको विरोधमा आफुहरुलाई जनताको प्रत्यक्ष साथ रहेकाले संसोधन कुनै हालतमा नहुने उनको भनाई छ । 

देशको आन्तरिक मामिला र स्वाधिनतामाथि हस्तक्षेप हुनु हुदैन भन्ने अभिव्यक्ति दिदा आफुहरुलाई भारत विरोधि भनिने गरेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई