Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्यूठान र रोल्पामा पुष ३ गतेसम्म बन्द

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/2fdbae0a64f426f62cf34f0609bbaf231481778331.jpg" style="float: left;"><b>मंसिर ३०, काठमाडौं । </b>पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने गरी दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा स्थानीयले रोल्पा र प्युठान बन्दको घोषणा गरेका छन् ।&nbsp;<br></p><p>संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै जारी आन्दोलन अन्र्तगत आजदेखि प्युठान र रोल्पामा आम हड्ताल सुरु भएको हो । रोल्पा प्यूठान संयुक्त संघर्ष समितिको आव्हानमा पुस ३ गतेसम्मका लागि दुई जिल्ला बन्द गरिएको हो । बन्दका कारण बुधबार बिहानैदेखि यातायात सेवा, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् । यसले गर्दा सर्वसाधारणलाई आवत जावतमा मर्का परेको छ ।</p><p>उक्त बन्द र हडतालमा एमालेले नेतृत्व लिएको छ ।&nbsp;</p>