2026-06-25 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

देशलाई निकास दिन संसोधन प्रस्ताव परिमार्जन हुनसक्छ : मन्त्रि पाण्डेय

नरी बडु, पुस २, बैतडी । संघिय मामिला तथा स्थानीय विकास मन्त्रि हितराज पाण्डेयले देशलाई निकास दिन संविधान संसोधन प्रस्ताव परिमार्जन हुनसक्ने बताएका छन् । 

प्रेस सेन्टर नेपाल जिल्ला साखा बैतडीले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्रि पाण्डेयले यस्तो बताएका हुन् । 

संसदमा दर्ता भएको संसोधन प्रस्ताव फिर्ता नभईकन सबैको सहमतिमा निकास निस्कन्छ भने परिमार्जन हुसक्ने उहाँको भनाई छ ।

संविधान जारी गर्ने वेलामा सबैलाई समेट्न नसकेकाले देशले समस्या भोग्नुपरेकाले निर्वाचनको वेलामा पनि कसैलाई पछि नपारीकन अघि बढ्ने सरकारको निति रहेको उहाँले बताए ।

“जनताको आन्दोलनपछि सरकार लचक भएकाले सबै दल मिलेर संविधान संसाधन परिमार्ज गरौँ र देशलाई निर्वाचन केन्द्रित बनाउ” उनले भने ।

सुदूरपश्चिमकै पहिलो गाविसका रुपमा बैतडीको शिद्धेश्वर गाविसलाई बालमैत्रि घोषणा गर्न मन्त्रि पाण्डेय शुक्रबार बैतडी पुग्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ