राम नारायण पंडित/पुस २१, सिरहा । मुलुकलाई निकास दिन तत्काल न्युनतम समझदारीमा भएपनि संबिधान संसोधन गर्नु पर्ने न्याय, कानुन तथा संसदीय मामिला मन्त्रि अजय शंकर नायक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/पुस २१, सिरहा । मुलुकलाई निकास दिन तत्काल न्युनतम समझदारीमा भएपनि संबिधान संसोधन गर्नु पर्ने न्याय, कानुन तथा संसदीय मामिला मन्त्रि अजय शंकर नायक"/>

2026-06-26 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युनतम समझदारीमा संबिधान संसोधन गर्नुपर्छ: कानुनमन्त्री

2017-01-05


राम नारायण पंडित/पुस २१, सिरहा । मुलुकलाई निकास दिन तत्काल न्युनतम समझदारीमा भएपनि संबिधान संसोधन गर्नु पर्ने न्याय, कानुन तथा संसदीय मामिला मन्त्रि अजय शंकर नायकले बताएका छन् । 

अहिले प्रस्ताब गरिएको संसोधन बिधेयकलाई मधेश केन्द्रित दलहरुले पनि सहयोग गरी तत्काल न्युनतम समझदारी गरेर भएपनि सहमती गर्नु पर्ने बताए । सरकार संबिधानलाई सर्बस्विकार्य बनाउन माँग अनुसार संसोधन गर्न तयार रहेको मन्त्रि नायकले दाबी गरे । 

विहिबार मिर्चैया नगरपालिकाको चौथों नगरपरिषदको उदघाटन गर्दै मन्त्रि नायकले स्थानिय निर्बाचन सबैको चिन्ताको बिषय बनेकोले स्थानिय निकायलाई सबल बनाउन निर्बाचन आबश्यक रहेको जिकिर गरे । देशमा बिदेशी चलखेल बढेकोले सबै शक्तिहरुले त्यसको सामना गर्नु पर्ने समेत बताए । यता, नगरपालिकाले चौथों नगरपरिषदले आर्थिक वर्ष २०७४/०७५ का लागि ११ करोड भन्दा बढीको प्रस्ताबित आयब्याय प्रस्ताव गरेको हो  । 


मिर्चैयाको मोहन उमाविमा भएको नीति, कार्यक्रम, बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रम मार्फत नगरपालिकाले आर्थिक वर्ष २०७४ र ०७५ का लागि ११ करोड ३१ लाख २१ हजार ६ सय ८० रुपैयाको प्रस्तावित आयव्यय प्रस्तुत गरेको छ । यता, चालू आर्थिक वर्ष २०७२  र ०७३ तर्फ ९ करोड ९४ लाख २३ हजार १ सय ७२ रुपैयाँ आय र ७ करोड ८५ लाख २० हजार ६ सय ८० रुपैयाको व्याय प्रस्तुत गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ